f t y
September 14, 2026
Pashupatinath Logo
Government of Nepal

Government of Nepal

Ministry of Culture, Tourism and Civil Aviation

PASHUPATI AREA DEVELOPMENT TRUST

Spiritual  |  Devotional  |  Cultural Heritage

Flag of Nepal
Welcome to Pashupati Area Development Trust, Devotees are kindly requested to follow temple guidelines and timings for a peaceful darshan experience — Official Website
Welcome

Latest Posts

Heritage

Latest Posts

Tradition

Latest Posts

हरितालिका तीज पर्व २०८३ सम्बन्धी ”अत्यन्त जरुरी सूचनाहरू” ।।।

13 September 2026
by
1 min read

हरितालिका तीज पर्व २०८३ को अवसरमा पशुपति क्षेत्रमा दर्शन तथा पूजा गर्न आउने सम्पूर्ण भक्तजनहरूको सहज, सुरक्षित एवं व्यवस्थित दर्शनका लागि जारी गरिएका ”अत्यन्त जरुरी सूचनाहरू” सम्बन्धित सबैले ध्यानपूर्वक पालना गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ।

भक्तजनहरूको सुरक्षा, भीड व्यवस्थापन तथा धार्मिक अनुशासन कायम राख्न तोकिएका नियम तथा व्यवस्थाहरूको पालना गरी दर्शन व्यवस्थापनमा सहयोग गरिदिनुहुन अनुरोध छ।

हर हर महादेव! 🔱

श्री पशुपतिनाथको कृपा सबैमा रहोस्।

पशुपति क्षेत्र विकास कोष

देवपत्तन, काठमाडौं।

Padt User

Scroll to Top