हरितालिका (तीज) पर्व व्यवस्था मूल समिति २०७२ अन्तरगत गठित सुरक्षा, स्वयंसेवा, दर्शन तथा चन्दन वितरण व्यवस्था उपसमितिको बैठक बस्ने बारेकोे सूचना

हरितालिका (तीज) पर्व व्यवस्था मूल समिति २०७२ अन्तरगत गठित सुरक्षा, स्वयंसेवा, दर्शन तथा चन्दन वितरण व्यवस्था उपसमितिको बैठक देहायको मिति, समय र स्थानमा राखिएको हुँदा स्वयंसेवासंग सम्बन्धित सबै संघ, संस्था तथा निकायहरुलाई उक्त बैठकमा उपस्थितिका लागि यसै सूचना मार्फत् हार्दिक अनुरोध गरिन्छ ।
बैठक बस्ने
मिति : २०७२।५।२८ गते सोमबार
समय : पूर्वाह्ण ११ : ०० बजे
स्थान : श्री नेपाल वेदविद्याश्रम (संस्कृत मा.वि.) को सभाहल, गौशाला
पशुपति क्षेत्र विकास कोष कार्यालयसँगै ।