हरितालिका (तीज) पर्व २०७२ को पत्रकार भेटघाट कार्यक्रमको सूचना

हरितालिका (तीज) पर्व २०७२ को पत्रकार भेटघाट कार्यक्रमको सूचना

यस बर्षको हरितालिका (तीज) पर्वको मूल समिति र विभिन्न उपसमिति मार्फत् भएको तयारीका बारेमा साथै पत्रकार एवं दर्शनार्थी, भक्तजनहरुले अपनाउनु पर्ने सावधानी लगायतका विषयमा थप जानकारी गराउन देहायको मिति, समय र स्थानमा पत्रकार भेटघाट राखिएको हुँदा उक्त दिनको पत्रकार भेटघाट (Press Meeet) कार्यक्रममा समेत यहाँको गरिमामय उपस्थितिका लागि यसै सूचना मार्फत् हार्दिक अनुरोध गरिन्छ ।
पत्रकार भेटघाट (Press Meeet) कार्यक्रम हुने
मिति: २०७२।५।२९ गते मंगलबार
समय: अपराह्ण २ः०० बजे
स्थान: श्री नेपाल वेदविद्याश्रम (संस्कृत मा.वि.) को सभाहल, गौशाला
पशुपति क्षेत्र विकास कोष कार्यालयसँगै ।