September 26, 2020, Saturday
  • देवपत्तन, काठमाडौं, नेपाल
  • +९७७-१-४४७१८२८ / ४४७०३४० / ४४६४६९८
  • +९७७-१-४४७२९६२
  • info@pashupati.org.np
हरितालिका (तीज) पर्व २०७२ को पत्रकार भेटघाट कार्यक्रमको सूचना

हरितालिका (तीज) पर्व २०७२ को पत्रकार भेटघाट कार्यक्रमको सूचना

हरितालिका (तीज) पर्व २०७२ को पत्रकार भेटघाट कार्यक्रमको सूचना

यस बर्षको हरितालिका (तीज) पर्वको मूल समिति र विभिन्न उपसमिति मार्फत् भएको तयारीका बारेमा साथै पत्रकार एवं दर्शनार्थी, भक्तजनहरुले अपनाउनु पर्ने सावधानी लगायतका विषयमा थप जानकारी गराउन देहायको मिति, समय र स्थानमा पत्रकार भेटघाट राखिएको हुँदा उक्त दिनको पत्रकार भेटघाट (Press Meet) कार्यक्रममा समेत यहाँको गरिमामय उपस्थितिका लागि यसै सूचना मार्फत् हार्दिक अनुरोध गरिन्छ ।

पत्रकार भेटघाट (Press Meeet) कार्यक्रम हुने

मिति: २०७२।५।२९ गते मंगलबार

समय: अपराह्ण २ः०० बजे

स्थान: श्री नेपाल वेदविद्याश्रम (संस्कृत मा.वि.) को सभाहल, गौशाला

पशुपति क्षेत्र विकास कोष कार्यालयसँगै ।