October 21, 2019, Monday
  • देवपत्तन, काठमाडौं, नेपाल
  • +९७७-१-४४७०३४० / ४४७१८२८ / ४४६४६९८
  • +९७७-१-४४७२९६२
  • info@pashupati.org.np
घोडेजात्रा

घोडेजात्रा

घोडेजात्राका अवसरमा सैनिक मञ्च टुँडिखेलमा प्रत्येक बर्ष नेपाली सेनाले कला कौशलताका साथ घोडादौडाउने गर्दछन् भने, ललितपुरको पाटन बालकुमारीमा एक आँखा नदेख्ने घोडा दौडाएर घोडेजात्रा मनाउने गरिन्छ । भक्तपूरको पचपन्न झ्याले दरबार परिसरमा सिंगारिएको घोडा दौडाएर जात्रा मनाइन्छ ।